प्रस्थान 40:25 - नेपाली नयाँ संशोधित संस्करण25 तिनले परमप्रभुको सामुन्ने दियाहरू मिलाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यहाँ परमप्रभुको अघि उहाँले आज्ञा गर्नुभएअनुसार पानसहरू बाले। Viz kapitolaपवित्र बाइबल25 उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 अनि याहवेहले आज्ञा गर्नुभएअनुसार तिनले याहवेहको सामु दियाहरू बाले। Viz kapitola |