Online Bible

- Reklamy -




प्रस्थान 40:20 - नेपाली नयाँ संशोधित संस्करण

20 अनि तिनले गवाही-पाटी ल्‍याई सन्‍दूकभित्र राखेर डन्‍डाहरू सन्‍दूकमा हाले, र कृपा-आसन सन्‍दूकमाथि राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तब तिनले दुईवटा ढुङ्गाका पाटीहरू करारका सन्‍दुकमा हाले। सन्‍दुकको कुण्‍डलभित्र डन्‍डाहरू छिराए र त्‍यसमाथि कृपा-आसन लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनले साक्षी पाटी ल्याई त्यसलाई सन्दुकभित्र राखे, र त्यसमा डण्डाहरू राखे, र सन्दुकमाथि पाप समाधान-स्थान राखे।

Viz kapitola kopírovat




प्रस्थान 40:20

Následuj nás:

Reklamy


Reklamy