Online Bible

- Reklamy -




प्रस्थान 40:2 - नेपाली नयाँ संशोधित संस्करण

2 “पहिलो महिनाको पहिलो दिन भेट हुने पाल, अर्थात्‌ पवित्र वासस्‍थान खड़ा गर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 “पहिलो महिनाको पहिलो दिन परमप्रभुको पवित्र पाल बसाल्‍नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “महिनाको पहिलो दिन समागम पालको भेट हुने पाल खडा गर्नू।

Viz kapitola kopírovat




प्रस्थान 40:2

Následuj nás:

Reklamy


Reklamy