Online Bible

- Reklamy -




प्रस्थान 40:19 - नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यसपछि तिनले पवित्र वासस्‍थानमाथि पाल फिँजाएर पालमाथि छत लगाए, जस्‍तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमप्रभुले आज्ञा गर्नुभएअनुसार पवित्र पालमाथि भित्री र बाहिरी पर्दाले छोपे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसपछि याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालमाथि पाल फैलाएर त्यसको माथिपट्टि छत लगाए।

Viz kapitola kopírovat




प्रस्थान 40:19

Následuj nás:

Reklamy


Reklamy