Online Bible

- Reklamy -




प्रस्थान 40:17 - नेपाली नयाँ संशोधित संस्करण

17 यसरी दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन पवित्र वासस्‍थान खड़ा गरियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनीहरूले मिश्र छोडेको दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन परमप्रभुको पवित्र पाल खडा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। इस्राएलीहरूले मिश्र छोडेको यो दोस्रो बर्षको पहिलो महीनाको पहिलो दिन थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यसरी दोस्रो वर्षको पहिलो महिनाको, पहिलो दिनमा समागम पाल खडा गरियो।

Viz kapitola kopírovat




प्रस्थान 40:17

Následuj nás:

Reklamy


Reklamy