Online Bible

- Reklamy -




प्रस्थान 4:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तर तिनीहरूले यी दुवै चिन्‍हहरू पनि पत्‍याएनन्‌ र तेरा कुरा पनि सुनेनन्‌ भने, नील नदीका केही पानी लिएर सुक्‍खा जमिनमा खन्‍याइदे। तैंले नील नदीबाट लिएको त्‍यो पानी जमिनमा रगत हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 कतै यी दुई चिन्‍हहरू देखेर पनि तिनीहरूले पत्‍यार गरेनन् र तेरा कुरा मानेनन् भने नील नदीबाट अलिकता पानी लिएर जमिनमा पोखाई दिनू, त्‍यो पानी रगत बनिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

9 यी दुइ संकेतहरू देखाउँदा पनि तिनीहरूले तिमीहरूलाई आफैं विश्वास गरेनन् भने तिमीले नील नदीबाट केही पानी ल्याऊ। त्यो पानी भूईंमा खन्याऊ, यसले भूईं छुने वित्तिकै त्यो रगतमा परिवर्त्तन हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर यदि तिनीहरूले यी दुई अलौकिक चिन्हहरूमाथि विश्‍वास गरेनन्, अथवा तेरो कुरा सुनेनन् भने नील नदीबाट केही पानी लिएर त्यसलाई ओबानो भूमिमा पोखाई दिनू। तैँले नदीबाट लिएको पानी सुक्खा भूमिमा रगत हुनेछ।”

Viz kapitola kopírovat




प्रस्थान 4:9

Následuj nás:

Reklamy


Reklamy