Online Bible

- Reklamy -




प्रस्थान 4:6 - नेपाली नयाँ संशोधित संस्करण

6 तब परमप्रभुले तिनलाई अझै यसो भन्‍नुभयो, “तेरो हात आफ्‍नो खास्‍टोभित्र हाल्‌।” तिनले आफ्‍नो हात खास्‍टोभित्र हाले, र जब तिनले त्‍यो बाहिर निकाले, तब त्‍यो कुष्ठरोग लागेर हिउँजस्‍तै सेतो भएको रहेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभुले फेरि मोशालाई भन्‍नुभयो, “तेरो हात खास्‍टोभित्र हाल्।” मोशाले त्‍यसै गरे र हात बाहिर निकाल्‍दा त्‍यो रोग लागेर हिउँजस्‍तै सेतो थोप्‍लैथोप्‍ला भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “म तिमीलाई अर्को एउटा प्रमाण दिनेछु। आफ्नो लुगाभित्र हात हाल।” यसर्थ मोशाले लगाएको लुगा खोले अनि आफ्नो हात त्यसभित्र हाले। तब मोशाले उसको हात लुगाबाट बाहिर निकाल्दा उसको हात सेतो हिउँ जस्तो दागै-दाग भएको पाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब याहवेहले भन्‍नुभयो, “तेरो हात तेरो वस्त्रभित्र हाल्।” यसकारण मोशाले आफ्नो हात आफ्नो वस्त्रभित्र हाले; अनि जब तिनले त्यसलाई बाहिर निकाले, तब त्यसमा कुष्‍ठरोग लागेर हिउँझैँ सेतो भयो।

Viz kapitola kopírovat




प्रस्थान 4:6

Následuj nás:

Reklamy


Reklamy