Online Bible

- Reklamy -




प्रस्थान 4:26 - नेपाली नयाँ संशोधित संस्करण

26 यसैले परमप्रभुले तिनलाई छोड़िदिनुभयो। तिनले खतनाको कारणले गर्दा भनेकी थिइन्, “तपाईं रगतको दुलहा हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

26 सिप्पोराले यसो भनिन् किनभने उसले आफ्नो छोराको खतना गर्नु थियो यसकारण परमप्रभुले मोशालाई क्षमा गर्नुभयो अनि उसलाई मार्नु भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 यसकारण याहवेहले तिनलाई छोडिदिनुभयो। (त्यस बेला तिनले खतनालाई दर्शाउँदै “रगतको दुलहा” भनिन्।)

Viz kapitola kopírovat




प्रस्थान 4:26

Následuj nás:

Reklamy


Reklamy