प्रस्थान 4:17 - नेपाली नयाँ संशोधित संस्करण17 तर यो लट्ठी तेरो हातैमा लैजा। त्यसद्वारा तैंले यी आश्चर्यपूर्ण चिन्हहरू गर्नेछस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यो लट्ठी तँसित लिएर जा, तैँले यसबाट अचम्मका कामहरू गर्नेछस्।” Viz kapitolaपवित्र बाइबल17 यसर्थ अब तिमी जाऊ। तिमीसित तिम्रो हिँड्ने लहुरो लैजाऊ अनि मैले बताएको संकेतहरू मानिसहरूलाई देखाऊ अनि बुझाऊ म तिमीसँगै छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर यो लहुरो तेरो हातमा लिनू, र तैँले यसद्वारा अलौकिक चिन्हहरू देखाउनेछस्।” Viz kapitola |