Online Bible

- Reklamy -




प्रस्थान 39:7 - नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले एपोदका काँधे-बन्‍धनहरूमा इस्राएलका छोराहरूका निम्‍ति सम्‍झनाको मणि हुनलाई ती लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै ती पत्‍थरहरू तिनीहरूले एपोदका काँधेपेटीमा इस्राएलका बाह्र कुल बुझाउन लाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तिनीहरूले यी मणिहरू एपोदको कुमका टुक्राहरूमा जोडिदिए। यी मणिहरूले परमेश्वरलाई इस्राएलीहरूको सम्झना गराउँछन्। तिनीहरूले त्यही गरे जो परमप्रभुले मोशालाई आज्ञा दिनु भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले ती पत्थरहरू सम्झनाका निम्ति इस्राएलका छोराहरूका एपोदका काँधे-जोर्नीहरूमा लगाए।

Viz kapitola kopírovat




प्रस्थान 39:7

Následuj nás:

Reklamy


Reklamy