प्रस्थान 39:43 - नेपाली नयाँ संशोधित संस्करण43 तब मोशाले ती कामहरू हेरे, र जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो तिनीहरूले त्यस्तै नै गरेका थिए। अनि मोशाले ती सबैलाई आशीर्वाद दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 मोशाले सबै थोकको जाँच गरे र सबै परमप्रभुको आज्ञाअनुसार बनाइएका देखे। यसकारण मोशाले तिनीहरूलाई आशीर्वाद दिए। Viz kapitolaपवित्र बाइबल43 जब मोशाले प्रत्येक चीजहरू परमप्रभुले आज्ञा गरे अनुसार मानिसहरूले बनाएको देखे, उनले तिनीहरूलाई आशीर्वाद दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 मोशाले सबै काम हेरे; अनि ती काम याहवेहले आज्ञा गर्नुभएअनुसार थिए। त्यसकारण मोशाले तिनीहरूलाई आशिष् दिए। Viz kapitola |