प्रस्थान 39:42 - नेपाली नयाँ संशोधित संस्करण42 परमप्रभुले मोशालाई दिनुभएको आज्ञाबमोजिम सबै काम इस्राएलीहरूले गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले सारा काम गरेका थिए। Viz kapitolaपवित्र बाइबल42 इस्राएली मानिसहरूले प्रत्येक चीज नै परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूले सबै काम गरे। Viz kapitola |