प्रस्थान 39:41 - नेपाली नयाँ संशोधित संस्करण41 पवित्रस्थानमा सेवाका कामको निम्ति बुनेका पोशाकहरू, हारून पूजाहारीका पवित्र पोशाक र पूजाहारी पदमा सेवा गर्नका निम्ति तिनका छोराहरूका पोशाकहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 र पवित्रस्थानमा पूजाहारीहरूले लाउने सुन्दर र उत्तम वस्त्रहरू, पूजाहारी हारून र तिनका छोराहरूले लाउने पवित्र पोशाकहरू ल्याए। Viz kapitolaपवित्र बाइबल41 त्यस पवित्र क्षेत्रमा सेवा गर्ने पूजाहारीहरूका निम्ति जुन तिनीहरूले बुनेर बनाएका पोशाकहरू थिए ती मोशालाई देखाए। तिनीहरूले हारून र उसका छोराहरूका निम्ति बनाइएका विशेष पोशाकहरू पनि मोशालाई देखाए। ती लुगाहरू तिनीहरूले पूजाहारी भई सेवा गर्दा लाउनु पर्दथ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 अनि पवित्रस्थानमा सेवाको निम्ति बुनिएका पोशाकहरू, पुजारी हारूनका निम्ति पवित्र पोशाकहरू र पुजारीकै पदमा रही सेवा गर्नका निम्ति हारूनका छोराहरूका पोशाकहरू। Viz kapitola |