प्रस्थान 39:4 - नेपाली नयाँ संशोधित संस्करण4 एपोदको निम्ति तिनीहरूले त्यसका दुई छेउमा गाँसेका दुई काँधे-बन्धनहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले एपोदको निम्ति दुईवटा काँधेपेटी बनाए र एपोद बाँध्नलाई त्यसका छेउमा लाइदिए। Viz kapitolaपवित्र बाइबल4 तिनीहरूले एपोदको निम्ति काँधको टुक्वाहरू बनाए अनि एपोदको दुइवटा छेऊ बाँधिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 एपोदका निम्ति तिनीहरूले दुई वटा काँधे-जोर्नीहरू बनाए; अनि त्यसलाई बाँध्नका निम्ति त्यसका छेउमा लगाइदिए। Viz kapitola |