प्रस्थान 39:37 - नेपाली नयाँ संशोधित संस्करण37 निखुर सुनको सामदान र त्यसका दियाहरू र त्यसका सबै सामानहरू र प्रकाशको निम्ति तेल, Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 निखुर सुनको सामदान, त्यसका पानस र सर-सामानहरू, पानसका लागि तेल, Viz kapitolaपवित्र बाइबल37 तिनीहरूले मोशालाई शुद्ध सुनले बनिएको सामदान दियोहरू, सामदानको निम्ति प्रयोग गरिने सबै सामानहरू अनि बत्तीहरू बाल्नको निम्ति तेल देखाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 निखुर सुनको सामदान, त्यसका दियाहरू, सबै सरसामानहरू अनि प्रकाशको निम्ति जैतुनको तेल; Viz kapitola |