प्रस्थान 39:32 - नेपाली नयाँ संशोधित संस्करण32 यसरी भेट हुने पाल, अर्थात् पवित्र वासस्थानका सबै काम समाप्त भए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अन्तमा, परमप्रभुको पवित्र पाल बनाउने काम पूरा भयो। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै इस्राएलीहरूले सबै थोक बनाए। Viz kapitolaपवित्र बाइबल32 परमप्रभुले आज्ञाहरू दिनु भए अनुसार नै इस्राएलीहरूले पवित्र पाल, अर्थात् भेटहुने पाल निर्माण समाप्त गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसरी भेट हुने पाल, अर्थात् समागम पालको सम्पूर्ण कार्य सकियो। याहवेहले मोशालाई जस्तो आज्ञा गर्नुभएको थियो, त्यस्तै इस्राएलीहरूले गरे। Viz kapitola |