प्रस्थान 39:28 - नेपाली नयाँ संशोधित संस्करण28 र मसिनो सूती कपड़ाको फेटा, र सूती कपड़ाका अरू फेटाहरू र मसिनो सूती कपड़ाका भित्री वस्त्र तिनीहरूले बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 फेटा, टोपीहरू, सुतीका भित्री लुगा र Viz kapitolaपवित्र बाइबल28 ती शिल्पीहरूले मसिनो सुती लुगाले फेटाहरू पनि बनाए। टोपी अनि भित्री लुगाहरू पनि तिनीहरूले मिहीन सुती लुगाबाट बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि मसिनो सुती कपडाका फेटा, टोपीहरू र सुती कपडाकै भित्री वस्त्रहरू पनि बनाए। Viz kapitola |