प्रस्थान 39:22 - नेपाली नयाँ संशोधित संस्करण22 अनि तिनीहरूले एपोदको सम्पूर्ण अलखा नीलो रङ्गको बुनेको कपड़ाको बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 एपोदमा लाउने लबेदा सम्पूर्ण नीलो ऊनी कपडाको बनाए। Viz kapitolaपवित्र बाइबल22 त्यसपछि तिनीहरूले एपोदको निम्ति लबेदा बनाए। निपुण शिल्पकारले बुनेको निलो लुगाबाट तिनीहरूले यो लबेदा बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूले एपोदको अलखा सबै निलो रङ्गले बुनेको कपडाको बनाए। Viz kapitola |