Online Bible

- Reklamy -




प्रस्थान 39:2 - नेपाली नयाँ संशोधित संस्करण

2 एपोदचाहिँ तिनीहरूले सुनको, र नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मिहिन सुती कपडा, नीलो, बैजनी र रातो रङका ऊन र सुनको धागोले तिनीहरूले एपोद बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तिनीहरूले एपोद सुनको धागो, मिहीन सुतीको लुगा अनि निलो, बैजनी र रातो धागोले बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनीहरूले एपोदचाहिँ सुन, निलो, बैजनी, रातो रङ्गको धागो र मसिनो गरी बाटेको सुती कपडाको बनाए।

Viz kapitola kopírovat




प्रस्थान 39:2

Následuj nás:

Reklamy


Reklamy