प्रस्थान 39:18 - नेपाली नयाँ संशोधित संस्करण18 दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जोड़ेर एपोदका काँधे-बन्धनमा अगाड़िपट्टि लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अनि डोरीका दुई छेउ दुई घरसँग जोडे र यस प्रकारले एपोदको काँधे-पेटीको अगाडिपट्टि तिनलाई जोडे। Viz kapitolaपवित्र बाइबल18 तिनीहरूले सुनको साँङ्गलीको अर्को पट्टिको अन्त कुमको जोडेको घेरा सुनमा लगाए। तिनीहरूले यो एपोदको अघिल्लो भागमा बाँधे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा लगाए। Viz kapitola |