प्रस्थान 38:5 - नेपाली नयाँ संशोधित संस्करण5 त्यस काँसाको झिँजाका चार कुनाका निम्ति डन्डाहरूको घर हुनलाई तिनले चार वटा मुन्द्रा ढाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिनले चारवटा वेदी बोक्ने मुन्द्राहरू बनाए र चार कुनामा लगाए। Viz kapitolaपवित्र बाइबल5 त्यसपछि उनले डण्डाहरूलाई समात्न चारवटा काँसाको मुन्द्रीहरू बनायो। यी मुन्द्रीहरू चार किनाराहरूमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 डण्डाहरू राख्नका निम्ति तिनले काँसोका चार वटा मुन्द्राहरू बनाएर चारै कुनामा राखे। Viz kapitola |