प्रस्थान 38:29 - नेपाली नयाँ संशोधित संस्करण29 डोलाइने बलिको काँसो सत्तरी तोड़ा र दुई हजार चार सय शेकेलको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 परमप्रभुलाई अर्पण गरिएका काँसाको तौल २,४२५ किलोग्राम थियो। Viz kapitolaपवित्र बाइबल29 अनि सत्तर तोडा अनि दुइ हज्जार चार सय शेकेल काँसा भन्दा वेशी परमप्रभुका निम्ति चढाईयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 विशेष भेटीको रूपमा अर्पण गरिएका काँसोका भेटी 70 टालेन्ट र 2,400 सेकेल थियो। Viz kapitola |