प्रस्थान 38:27 - नेपाली नयाँ संशोधित संस्करण27 एक सय तोड़ाचाहिँ पवित्रस्थान र पर्दाका आधारहरू ढाल्नका निम्ति थियो। सब आधारहरूमा सय तोड़ा थियो— एक आधारको निम्ति एक तोड़ा। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 पाइएका चाँदीबाट ३,४०० किलोग्राम पवित्र पाल र पर्दाहरूका सय वटा आसनहरू बनाउन हरेक आसनको निम्ति ३४ किलोग्रामको हिसाबले चलाइयो। Viz kapitolaपवित्र बाइबल27 परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 100 टालेन्ट चाँदी पवित्र वासस्थान र पर्दाको आधारहरू ढाल्न प्रयोग भयो; सबै आधारहरूमा 100 टालेन्ट थियो—प्रत्येक आधारका निम्ति एक टालेन्ट। Viz kapitola |