प्रस्थान 38:26 - नेपाली नयाँ संशोधित संस्करण26 जति जना बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका मानिसहरूमा गनिएका थिए, ती छ लाख तीन हजार पाँच सय पचास मानिसहरू हरेकबाट एक-एक बेका, अर्थात् पवित्रस्थानको शेकेलको हिसाबले आधा शेकेल थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 जनगणनामा परेका सबै मानिसहरूले तिरेका मोलको मोठ बराबर त्यो चाँदी थियो। जनगणनामा पाइएका २० वा बढी उमेरका पुरुषहरूको सङ्ख्या ६,०३,५५० थियो। Viz kapitolaपवित्र बाइबल26 त्यहाँ छ लाख तीन हजार पाँच सय पचास जना मानिसहरू (बीस बर्ष अथवा त्यो भन्दा ज्यादा उमेर मानिसहरूको गन्ती गरिएको थियो।) प्रत्येक मानिसले अधिकारीले प्रयोग गरेको ओजन अनुसार आधा शेकेल चाँदी तिर्नु पर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 बीस वर्ष र त्यसभन्दा बढी उमेर समूहका 6,03,550 पुरुषहरूमध्ये प्रत्येकबाट पवित्र वासस्थानको शेकेलको हिसाबले आधा सेकेल थियो। Viz kapitola |