प्रस्थान 38:2 - नेपाली नयाँ संशोधित संस्करण2 त्यसका चारै कुनामा तिनले सीङहरू बनाए। ती सीङ र वेदी त्यही एउटै टुक्राका थिए, र तिनले त्यो काँसाले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसका चार कुनाका टुप्पामा सिङजस्ता बाहिर निस्केका चोसाहरू वेदीसित एउटै काठको टुक्राले बनाए र ती सबै काँसाले मोहोरे। Viz kapitolaपवित्र बाइबल2 उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सींङहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले त्यसका चार कुनामा सिङहरू बनाए; ती सिङहरू र वेदी एउटै टुक्राबाट बनेका थिए; अनि वेदीलाई काँसोले मोहोरे। Viz kapitola |