Online Bible

- Reklamy -




प्रस्थान 38:17 - नेपाली नयाँ संशोधित संस्करण

17 खम्‍बाका आधारहरू काँसाका थिए, तर खम्‍बाका अङ्‌कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। तिनका टुप्‍पाहरू चाँदीले मोहोरिएका थिए। चोकका सबै खम्‍बाहरूका फित्ताहरू चाँदीका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 खम्‍बाका आसनहरू काँसाका र अङ्‌कुसे र डन्‍डीहरू चाँदीका बनिएका थिए। खम्‍बाका टुप्‍पाहरू चाँदीले मोहोरेर ढाकेका थिए। घेराका चारैपट्टिका खम्‍बाहरू चाँदीका डन्‍डीहरूले जोडिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 खम्बाको निम्ति आधारहरू काँसाको बनिएका थिए। अंकुसेहरू र पर्दाका डण्डाहरू चाँदीले बनिएका थिए। खम्बाकोमाथिल्लो भाग चाँदीले मोहोरेको थियो। आँगनमा लगाइएका सबै खम्बाका पर्दामा चाँदीको डण्डाहरू लगाइएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 खाँबाका आधारहरू काँसोका थिए। यसका अङ्कुसेहरू र फित्ताहरूचाहिँ चाँदीले बनाइएका र टुप्पाहरू चाँदीले नै मोहोरिएका थिए। आँगनका सबै खाँबाहरूमा चाँदीका फित्ताहरू थिए।

Viz kapitola kopírovat




प्रस्थान 38:17

Následuj nás:

Reklamy


Reklamy