प्रस्थान 38:11 - नेपाली नयाँ संशोधित संस्करण11 उत्तरका भागको निम्ति पनि सय हातका पर्दाहरू, र तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै थिए, सबै काँसाका। तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उत्तरपट्टि त्यसरी नै घेरा लगाइएको थियो। Viz kapitolaपवित्र बाइबल11 आँगनको उत्तर तिर एक सय हात लामो पर्दाहरूको बार जस्तो थियो। त्यहाँ पनि बीसवटा खम्बाहरू र तिनीहरूलाई अड्याउन बीसवटा खम्बाको निम्ति काँसाका आधारहरू थिए। खम्बा र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 आँगनको उत्तरपट्टिको निम्ति एक सय क्यूबिट लामा पर्दाहरू र बीस वटा खाँबाहरू, र काँसोका आधारहरू पनि बीस वटा नै थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए। Viz kapitola |