प्रस्थान 38:1 - नेपाली नयाँ संशोधित संस्करण1 तिनले बबुल काठको होम-वेदी बनाए। त्यसको लमाइ पाँच हात, चौड़ाइ पाँच हात, वर्गाकार, र त्यसको उचाइ तीन हातको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 बलि चढाउन तिनले बबुल काठको वेदी बनाए। त्यसको लम्बाइ र चौडाइ बराबर, २ मिटर २ सेन्टिमिटर र उचाइ १ मिटर ३ सेन्टिमिटर थियो। Viz kapitolaपवित्र बाइबल1 त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौंडा अनि तीन हात अग्लो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बजलेलले होमबलिको निम्ति बबुल काठको वेदी बनाए। त्यो वर्गाकार थियो; त्यसको लम्बाइ पाँच क्यूबिट, चौडाइ पाँच क्यूबिट र उचाइ तीन क्यूबिट थियो। Viz kapitola |