प्रस्थान 37:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनले निखुर सुनको एउटा कृपा-आसन बनाए। त्यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनले निखुर सुनका एउटा कृपा-आसन बनाए। त्यो ११० सेन्टिमिटर लामो र ६६ सेन्टिमिटर चौडा थियो। Viz kapitolaपवित्र बाइबल6 तब सन्दूकको आवरण शुद्ध सुनले बनाए। यो दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले निखुर सुनको पाप समाधान-स्थान बनाए; जसको लम्बाइ साढे दुई क्यूबिट र चौडाइ साढे एक क्यूबिट थियो। Viz kapitola |