प्रस्थान 37:5 - नेपाली नयाँ संशोधित संस्करण5 तिनले ती डन्डाहरू सन्दूकका दुवैतिर भएका मुन्द्राहरूमा त्यो बोक्नका निम्ति हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 र ती डन्डाहरू सन्दुकका दुवैपट्टिका मुन्द्राहरूबाट छिराए। Viz kapitolaपवित्र बाइबल5 उसले डण्डाहरू सन्दूकको दुवै भागमा भएका मुन्द्रीहरू भित्र घुसार्यो। यी डण्डाहरू सन्दूक बोक्न प्रयोग गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ती डण्डाहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूमा बोक्नका निम्ति हाले। Viz kapitola |