प्रस्थान 37:29 - नेपाली नयाँ संशोधित संस्करण29 तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले जस्तै सुगन्धित शुद्ध धूप बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 तिनले अभिषेक गर्ने पवित्र तेल र मीठो बास्ना भएको चोखो धूप सुगन्धित तेलको रूपमा मिसाएर बनाए। Viz kapitolaपवित्र बाइबल29 त्यसपछि उनले अभिषेक गर्ने पवित्र तेल अनि सुगन्धित शुद्ध धूप बनाए। उनले सबै चीजहरू सुगन्धित अत्तर बनाउनेले झैं बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 तिनले अभिषेक गर्ने पवित्र तेल र अत्तर बनाउनेले झैँ सुगन्धित शुद्ध धूप पनि बनाए। Viz kapitola |