प्रस्थान 37:23 - नेपाली नयाँ संशोधित संस्करण23 तिनले त्यसका सात वटा दियाहरू र त्यसका सलेदोका चिम्टा र त्यसका मोसोदानी निखुर सुनका बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 सामदानको निम्ति तिनले सातवटा पानसहरू बनाए। त्यसको चिम्टा र मोसोदानी निखुर सुनको बनाए। Viz kapitolaपवित्र बाइबल23 उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनले सात वटा दियाहरू बनाए; तिनका चिम्टा र मोसोदानी निखुर सुनका थिए। Viz kapitola |