प्रस्थान 37:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले त्यसको भित्र र बाहिर निखुर सुनले मोहोरे, र त्यसको वरिपरि सुनको बिट बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसलाई भित्रबाहिर निखुर सुनले मोहोरे र चारैपट्टि सुनको बिट लाए। Viz kapitolaपवित्र बाइबल2 त्यसको भित्र र बाहिर उसले सुनले मोहोर्यो उसले सन्दूकको वरिपरि सबैमा सुनको घेरा बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले त्यसको भित्री र बाहिरी भाग निखुर सुनले मोहोरे; अनि त्यसको वरिपरि सुनको बिट बनाए। Viz kapitola |