प्रस्थान 36:7 - नेपाली नयाँ संशोधित संस्करण7 किनकि निर्माण कार्यको निम्ति तिनीहरूकहाँ चाहिएको भन्दा ज्यादा सामान थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 जति भेटीहरू आइसकेका थिए, ती सबै काम सक्नको लागि चाहिनेभन्दा पनि बढी भयो। Viz kapitolaपवित्र बाइबल7 मानिसहरूले आवश्यक भन्दा बेशी भेटीहरू पठाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि तिनीहरूले ल्याएका भेटीहरू सबै काम सम्पन्न गर्न चाहिएभन्दा धेरै भयो। Viz kapitola |