प्रस्थान 36:4 - नेपाली नयाँ संशोधित संस्करण4 पवित्रस्थानका काम गर्ने सबै निपुण मानिसहरू आ-आफ्नो काम छोड़ेर मोशाकहाँ आए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 काम गर्ने सिपालु कारिगरहरूले मोशाकहाँ गएर भने, Viz kapitolaपवित्र बाइबल4 आखिरमा ती सबै कर्मीहरूले तिनीहरूले गर्दै गरेको काम रोके। तिनीहरू मोशाकहाँ गए र भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब पवित्रस्थानमा काम गर्ने सबै दक्ष कामदारहरूले आ-आफ्ना काम छोडे, Viz kapitola |