प्रस्थान 36:32 - नेपाली नयाँ संशोधित संस्करण32 र अर्कोपट्टिका फल्याकहरूका निम्ति पाँच वटा बार, र पश्चिमतिर टाढ़ाको भागका फल्याकहरूका निम्ति पाँच वटा बार। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 अर्कोपट्टि पाँचवटा र पश्चिमपट्टि पछिल्तिर पाँचवटा बारहरू लगाए। Viz kapitolaपवित्र बाइबल32 प्रयोग गरे अर्को पट्टिको फल्याकहरूको निम्ति पाँचवटा पट्टीहरू अनि पवित्र पालको पछि पट्टिको फल्याकहरूको पश्चिम पट्टि। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि अर्कोपट्टिका फल्याकहरूका लागि पाँच वटा बार र समागम पालको पश्चिमका अन्तिम भागका फल्याकहरूको लागि पाँच वटा बारहरू लगाए। Viz kapitola |