Online Bible

- Reklamy -




प्रस्थान 36:31 - नेपाली नयाँ संशोधित संस्करण

31 तिनीहरूले बबुल काठका बारहरू बनाए— पवित्र वासस्‍थानको एकापट्टिका फल्‍याकहरूका निम्‍ति पाँच वटा बार,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 तिनीहरूले बबुल काठका पन्‍ध्रवटा तेर्सा बारहरू बनाए। पालको एकापट्टि पाँचवटा,

Viz kapitola kopírovat

पवित्र बाइबल

31 कर्मीहरूले बबुलको काठ पवित्र पालको एक पट्टिको फल्याक पाँच पट्टी बनाउन प्रयोग गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिनीहरूले बबुल काठका बारहरू र समागम पालको एकापट्टि पाँच वटा फल्याकहरू पनि बनाए।

Viz kapitola kopírovat




प्रस्थान 36:31

Následuj nás:

Reklamy


Reklamy