प्रस्थान 36:30 - नेपाली नयाँ संशोधित संस्करण30 जम्मा आठ वटा फल्याक भए, र तिनका निम्ति चाँदीका सोह्र वटा आधार बनाइए। एक-एक फल्याकको मुन्तिर दुई-दुई वटा आधार थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 यसरी पछिल्लोपट्टि आठवटा फल्याकहरू र एउटाको मुनि दुईवटा गरेर सोह्रवटा चाँदीका आसनहरू राखिएका थिए। Viz kapitolaपवित्र बाइबल30 यसकारण त्यहाँ जम्मा आठवटा फल्याकहरू अनि प्रत्येक फल्याकको दुइवटा आधारहरू थिए, जम्मा सोह्रवटा चाँदीका आधारहरू थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यसरी त्यहाँ पछाडिपट्टि आठ वटा फल्याकहरू र एउटाको मुन्तिर दुई वटा गरी चाँदीका सोह्र वटा आधारहरू थिए। Viz kapitola |