प्रस्थान 36:29 - नेपाली नयाँ संशोधित संस्करण29 ती दुई कुनाका फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका थिए। यसरी ती एउटै मुन्द्रामा जोड़िएका थिए। यसै गरी तिनीहरूले ती दुई एकनास बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 ती कुनाका फल्याकहरू मुन्तिर जोरे र माथि टुप्पासम्म गाँसे। दुई कुनाका दुईवटा फल्याकहरू यस्तै प्रकारले बनाएका थिए। Viz kapitolaपवित्र बाइबल29 अनि यी फल्याकहरू तल सबै सँगै जोडिएका थिए। माथिल्लो भागमा कुनाका फल्याकहरू एउटा अंकुसेले जोडिएका थिए। ती कर्मीहरूले अरू कुनाका फल्याकहरू पनि त्यसरी नै जोडेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 ती कुनाका दुई फल्याकहरू तलदेखि माथिसम्म दोबर खप्टिएका र माथिल्लो भागमा कुनाका फल्याकहरू एउटै मुन्द्रामा जोडिएका थिए। ती दुवै एकै किसिमले बनेका थिए। Viz kapitola |