प्रस्थान 36:27 - नेपाली नयाँ संशोधित संस्करण27 पवित्र वासस्थानको पश्चिमतिर टाढ़ाका भागको निम्ति तिनीहरूले छ वटा फल्याक बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 पालको पश्चिमपट्टि पछिल्लो भागमा छ वटा फल्याकहरू Viz kapitolaपवित्र बाइबल27 पवित्र पालको पश्चिम भागको तिनीहरूले अझै छःवटा फल्याकहरू तैयार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरूले पछिल्तिरको भाग, जो समागम पालको पश्चिमतिरको भाग हो, त्यसका लागि छ वटा फल्याकहरू बनाए। Viz kapitola |