प्रस्थान 36:22 - नेपाली नयाँ संशोधित संस्करण22 हरेक फल्याकमा दुई-दुई वटा चोसा एक-अर्कोको सामुन्ने राखिएका थिए। यस्तै किसिमले तिनीहरूले पवित्र वासस्थानका सबै फल्याकहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 र ती जोर्नलाई एउटा अर्कोमा मिल्ने चोसे र चूलहरू राखिएका थिए। सबै फल्याकमा त्यस्ता चोसाहरू बनिएका थिए। Viz kapitolaपवित्र बाइबल22 प्रत्येक फल्याक बनाउँदा दुइवटा खम्बाहरू एका अर्कोमा बाख्राको भुत्लासित जोडिएका थिए। यी सबै फल्याकहरू पवित्र स्थानको निम्ति थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसमा एक-अर्कामा समानान्तर रहेका दुई वटा चोसाहरू थिए। समागम पालका सबै फल्याकहरू यस किसिमले नै बनाए। Viz kapitola |