प्रस्थान 36:2 - नेपाली नयाँ संशोधित संस्करण2 तब बजलेल, ओहोलीआब र परमप्रभुले दक्षता र काम गर्नलाई प्रेरणा दिनुभएका सबै मानिसहरूलाई मोशाले बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मोशाले बजलेल, ओहोलीआब र अरू सीप भएका मानिसहरू, ज-जसलाई परमप्रभुले योग्यता दिनुभएको थियो र जो मद्दत दिनलाई राजी थिए, तिनीहरू सबैलाई बोलाए र काम सुरु गर्न अह्राए। Viz kapitolaपवित्र बाइबल2 त्यसपछि मोशाले बजलेल, ओहोलीआब अनि अरू सबै निपुण मानिसहरूलाई बोलाए ज-जसलाई परमप्रभुले विशेष ज्ञान दिनुभएको थियो। ती मानिसहरू पनि आए किनभने तिनीहरूले यो काममा सहायता गर्न चाहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब मोशाले बजलेल, ओहोलीआब अनि याहवेहले काम गर्न क्षमता दिनुभएका र इच्छुक हरेक दक्ष मानिसलाई बोलाइपठाए। Viz kapitola |