Online Bible

- Reklamy -




प्रस्थान 36:18 - नेपाली नयाँ संशोधित संस्करण

18 फेरि तिनीहरूले त्‍यो पाल जोड़ेर एउटै पार्नका निम्‍ति काँसाका पचास वटा अङ्‌कुसे बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तिनीहरूले दुवै पर्दालाई एक गरी जोर्न पचासवटा काँसाका अङ्कुसेहरू बनाएर लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 ती दुइ समूहका पर्दाहरू जोडेर एउटा पाल बनाउन तिनीहरूले काँसाको पचासवटा अंकुसे बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 ती दुवै पर्दालाई जोडेर एक-आपसमा एउटै बनाउन तिनीहरूले काँसोका पचास वटा अङ्कुसेहरू बनाए।

Viz kapitola kopírovat




प्रस्थान 36:18

Následuj nás:

Reklamy


Reklamy