प्रस्थान 36:15 - नेपाली नयाँ संशोधित संस्करण15 हरेक पर्दाको लमाइ तीस र चौड़ाइ चार हातको थियो। ती एघारै वटा पर्दा एउटै नापका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ती टुक्राहरू एकै नापका, १३ मिटर लामो अनि २ मिटर चौडा भएका थिए। Viz kapitolaपवित्र बाइबल15 तीस हात लामो अनि चार हात चौंडा सबै पर्दाहरू एउटा नापका बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 सबै एघार वटा पर्दाहरू एउटै नापका थिए—तीस क्यूबिट लम्बाइ र चार क्यूबिट चौडाइ। Viz kapitola |