Online Bible

- Reklamy -




प्रस्थान 36:14 - नेपाली नयाँ संशोधित संस्करण

14 पवित्र वासस्‍थानमाथिका पालको निम्‍ति तिनीहरूले बाख्राको भुत्‍लाका एघार वटा पर्दाहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 तब पवित्र पाललाई ढाक्‍न तिनीहरूले बाख्राका रौंले बनेका लुगाका एघार वटा टुक्रा जोरेर एउटा पर्दा बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 त्यसपछि कर्मीहरूले पवित्र पाल ढाक्नको निम्ति अर्को एउटा पाल बनाए। तिनीहरूले एघारवटा पर्दाहरू बनाउन बाख्राको भुत्ला प्रयोग गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 समागम पालमाथिको पालको लागि तिनीहरूले बाख्राको भुत्लाबाट एघार वटा पर्दाहरू बनाए।

Viz kapitola kopírovat




प्रस्थान 36:14

Následuj nás:

Reklamy


Reklamy