प्रस्थान 36:12 - नेपाली नयाँ संशोधित संस्करण12 एउटा पर्दामा तिनीहरूले पचास वटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि तिनीहरूले पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-दोस्रोका सामुन्ने थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 पहिलो ठूलो पर्दाको पहिलो टुक्रा र दोस्रो पर्दाको आखिरी टुक्राका किनाराकिनारामा तिनीहरूको पचास-पचासवटा सुर्काउनी घरहरू एकै प्रकारले लगाए। Viz kapitolaपवित्र बाइबल12 एक समूहको अन्तिम पर्दामा पचास सुर्काउनी र अर्को समूहको अन्तिम पर्दामा पनि पचास सुर्काउनीहरू थिए। सुर्काउनीहरू एकार्को थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले एउटा भागको पर्दामा पचास वटा सुर्काउनी पनि बनाए। अर्को पर्दाको भागको अन्तिम किनारमा पचास वटा सुर्काउनी बनाए। ती सुर्काउनीहरू एक-अर्काका विपरीत थिए। Viz kapitola |