प्रस्थान 36:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूले पाँच पर्दा एक-अर्कोसित गाँसे, अर्का पाँच वटा पर्दा पनि एक-अर्कोसित गाँसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ती टुक्राहरू पाँच-पाँचवटा गरी जोडेर तिनीहरूले दुईवटा ठूला-ठूला टुक्राहरू बनाए। Viz kapitolaपवित्र बाइबल10 ती कर्मीहरूले पाँचवटा पर्दाहरूलाई जोडेर एउटा बनाए, अनि तिनीहरूले अर्को पाँचवटा पर्दाहरूलाईसँगै जोडेर अर्को एउटा पर्दा बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूले ती पाँच वटा पर्दाहरू एक-अर्कासित जोडे। Viz kapitola |