Online Bible

- Reklamy -




प्रस्थान 35:29 - नेपाली नयाँ संशोधित संस्करण

29 परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कामका निम्‍ति मनमा इच्‍छुक भएका इस्राएलीहरूका हरेक स्‍त्री र पुरुषले राजीखुशीका भेटी ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कामको निम्‍ति इच्‍छा राख्‍ने सबै इस्राएलीहरूले आ-आफ्‍ना भेटी परमप्रभुकहाँ ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 इस्राएलका सारा मानिसहरू जसले भेटी चढाउने इच्छा गर्थे तिनीहरू सबैले परमप्रभुलाई भेटी चढाउने चीजहरू ल्याए। सम्पूर्ण हृदयले आफूलाई इच्छा लागेको चीजहरू चढाए। परमप्रभुले मोशा र इस्राएली मानिसहरूलाई बनाउनु भन्नु भएको चीजहरू बनाउन थालियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 इस्राएलका सबै पुरुष र स्त्रीहरू, जसले याहवेहको निम्ति भेटी चढाउने इच्छा राखे; याहवेहले मोशाद्वारा आज्ञा गर्नुभएको सबै कामका निम्ति तिनीहरूले याहवेहकहाँ आफ्नो स्वेच्छा-भेटी ल्याए।

Viz kapitola kopírovat




प्रस्थान 35:29

Následuj nás:

Reklamy


Reklamy