Online Bible

- Reklamy -




प्रस्थान 35:25 - नेपाली नयाँ संशोधित संस्करण

25 आफ्‍ना हातले कातेका नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ा हुने निपुण स्‍त्रीहरूले ती ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 सीप भएका स्‍त्रीहरूले आफूले बनाएका मिहिन सुती धागो अनि नीलो, बैजनी र रातो रङका ऊनी धागो लिई आए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 सिपले योग्य स्त्रीहरूले आफ्नो हातले तयार पारेका निलो, बैजनी, रातो धागो र मसिनो सुतीका वस्त्र ल्याए।

Viz kapitola kopírovat




प्रस्थान 35:25

Následuj nás:

Reklamy


Reklamy