Online Bible

- Reklamy -




प्रस्थान 35:23 - नेपाली नयाँ संशोधित संस्करण

23 जससँग नीलो, बैजनी, रातो धागो, मसिनो सूती कपड़ा, बाख्राका भुत्‍ला, रातो रङ्ग रङ्गाएका भेड़ाका छालाहरू, र सीलका छालाहरू थिए, ती ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 जोसँग मिहिन सुती कपडा, नीलो, बैजनी वा रातो रङका ऊन, बाख्राका भुत्‍लाका कपडा, रातो रङ गरेका भेडाका छाला वा असल छालाहरू थिए, ती सबै तिनीहरूले भेटीस्‍वरूप ल्‍याए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाख्राका भुत्ला अनि सुकाएको बाख्राको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जससँग निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा, बाख्राका भुत्ला, भेडाका रातो रङ्गाएका छाला वा सीलका छालाहरू थिए, ती सबै ल्याए।

Viz kapitola kopírovat




प्रस्थान 35:23

Následuj nás:

Reklamy


Reklamy